०७ साउन २०८३, बिहीबार

एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन [तस्वीरहरू]

फागुन ४, २०७८
एमसीसीविरुद्ध बानेश्वरमा प्रदर्शन [तस्वीरहरू]

एमसीसीविरुद्ध विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरूले बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् । 

संसदबाट एमसीसी पास गर्न नहुने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), शाही शक्ति पार्टीलगायतले प्रदर्शन गरेका हुन् । 

यसअघि अखिल (क्रान्तिकारी), वाइसीएललगायतले पनि प्रदर्शन गरेका थिए । 

प्रदर्शनकारीले ढुंगामुढासमेत गरेका थिए । झडपको स्थिति पनि बनेको थियो । 

सरकारले आज संसदमा एमसीसी टेबुल गर्ने तयारी गरेको थियो । यद्यपि संसदको कार्यसूचीमा भने एमसीसी छैन । 

salt training

कमेन्ट गर्नुहोस्