१४ असार २०८३, आइतबार

भद्रपुर–३ मा एमाले विजयी

कात्तिक २०, २०७४
भद्रपुर–३ मा एमाले विजयी

भद्रपुर, १८ असार - भद्रपुर नगरपालिका वडा नं ३ को वडाध्यक्षमा नेकपा(एमाले)का कमला थुलुङ विजयी हुनुभएको छ ।

थुलुङले ७०६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कैलाश सुब्बाले ५६६ मत प्राप्त गर्नुभयो । भद्रपुर नगरपालिकामा अहिलेसम्म १२ हजार मत गणना भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्