२५ असार २०८३, बिहीबार

किर्ते र बैकिङ कसूरमा १ जना पक्राउ

किर्ते र बैकिङ कसूरमा १ जना पक्राउ

लिखत किर्ते र बैंकिङ कसूरमा १ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले दोलखा बिगु गाएपालिका–३ का ३८ बर्षीय मोहनबहादुर तामाङलाई हिजो (सोमबार) बौद्धबाट पक्राउ गरेको हो । 

काठमाडौं जिल्ला अदालतबाट पुष १२ गते पक्राउ पुर्जी जारी भएको थियो । उनलाई उच्च अदालत पटानले २०७६ चैत ४ गते बैकिङ कसूरमा फरार प्रतिवादी तोकिएको थियो । 

जिल्ला अदालत काठमाडौंका किर्तेमा निलम्बन भएका २ जना कर्मचारीसँग मिलोमतो गरेको महाशाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्