२८ जेठ २०८३, बिहीबार

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर [सूचनासहित]

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर [सूचनासहित]

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा काम गर्नका लागि कर्मचारी माग गरेको छ ।

लिमिटेडले विभागीय प्रमुखदेखि वरिष्ठ सहायक पदहरूसम्ममा कर्मचारी माग गरेको छ ।

इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्नेछन् ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्