२२ जेठ २०८३, शुक्रबार

राप्रपाले पनि खाता खोल्यो

कात्तिक २०, २०७४
राप्रपाले पनि खाता खोल्यो
झापा, १९ असार— संसदको चौथो ठूलो शक्ति राप्रपाले पनि एक स्थानीय तह जितेको छ । झापाको कचनकवल गाउँपालिका राप्रपाले जितेको हो ।rpp
राप्रपाका उम्मेदवार अन्जार आलम ५ हजार ८१६ मत ल्याउँदै विजयी भएका हुन् ।  उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशीलाई ३ सय ८० मतअन्तरले पछि पार्दै आफ्नो विजयी भएका हुन् ।
उपाध्यक्षमा पनि राप्रपाकै उम्मेदवार निनसरी राजवंशी विजयी भएकी छिन् । उनले ५ हजार ७९२ मत ल्याइन् ।
राप्रपाले जितेको यो स्थानमा कांग्रेस नेता कृष्ण सिटौलाको निर्वाचन क्षेत्र हो ।

salt training

कमेन्ट गर्नुहोस्