२२ जेठ २०८३, शुक्रबार

भ्रमणमा मन्त्रालयका कर्मचारीबीच तछाँडमछाड

कात्तिक २०, २०७४
भ्रमणमा मन्त्रालयका कर्मचारीबीच तछाँडमछाड
काठमाडौँ, १९ असार- वैदेशिक भ्रमणप्रति कृषि विकास मन्त्रालयका उच्च कर्मचारीको लगाव भेटिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

विभिन्न गैरसरकारी संस्थाले आयोजना गर्ने भ्रमणमा सहभागी हुन उच्च अधिकारीबीच नै तछाँडमछाड हुने गरेको छ ।

पछिल्लो समयमा राष्ट्रिय धान दिवसलाई अलपत्र पारेर गत बुधबार मन्त्रालयका सचिव डा. सुरोज पोखरेल र मानव संशाधन महाशाखा हेर्ने सहसचिव काशीराज दाहालसहितको टोली इटाली र स्वीट्जरल्यान्ड पुगेका छन् ।

बुधबार हिान नै मन्त्रालयको योजना महाशाखा हेर्ने सहसचिव योगेन्द्रकुमार कार्की र कृषि विभागका महानिर्देशक डिलाराम भण्डारी नेतृत्वको अर्को टोली इटली पुगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्