०१ असार २०८३, सोमबार

धरानको जंगलमा जेब्रा झोलामा १ युवकको शव फेला

धरानको जंगलमा जेब्रा झोलामा १ युवकको शव फेला
प्रतिकात्मक तस्वीर

धरान–४ मा पर्ने जंगलमा जेब्रा झोलामा १ युवकको शव फेला परेको छ ।
 
कोशी राजमार्गको भेडेटार सडकखण्ड नजिकैको जंगलमा घाँस काट्न गएका गाउँलेले बुधवार थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
 
सुनसरी प्रहरीका अनुसार घाँस काट्न गएका गाउँलेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
 
प्रहरीका अनुसार घटनास्थल पुग्दा झोलामा हालेर फालेको अवस्थामा टाउको र खुट्टा फेला परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्