२५ जेठ २०८३, सोमबार

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि बिहान फेरि बस्ने सहमति

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि बिहान फेरि बस्ने सहमति

अमेरिकी सहयोगको एमसीसी सम्झौताका विषयमा देखिएको विवादबीच बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा कुनै निष्कर्ष ननिस्केको र भोलि शुक्रवार बिहान ९ बजे फेरि बस्ने सहमति जुटेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्