×

X
Nic Asia
Marvel

राष्ट्रिय प्रजातन्त्र दिवस : तीन दिन दीपावली गर्ने प्रदेश सरकारको निर्णय

सुर्खेत | फागुन ५, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE

कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तीन दिन सार्वजनिक तथा सरकारी निकाय र घर–घरमा दीपावली गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन फागुन ६, ७ र ८ गते साँझ प्रदेशस्थित सबै कार्यालय, शैक्षिक प्रतिष्ठान र घर–घरमा दीपावली गर्ने निर्णय गरेको हो ।

DHARA
LAxmi BAnk

प्रजातन्त्र दिवस प्रदेशस्तरीय समारोह समितिले दीपावलीका साथै प्रदेशका सबै सरकारी, सार्वजनिक, शैक्षिक प्रतिष्ठानमा राष्ट्रिय झण्डा फहराउने, सम्भाव्य सार्वजनिकस्थलमा राष्ट्रिय झण्डा राखी सौन्दर्य अभिवृद्धि गर्ने, दिवस केन्द्रित विभिन्न सांस्कृतिक, साहित्यिक रचनात्मक प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

त्यस्तै स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरी फागुन ७ गते वीरेन्द्रनगर–४ स्थित सहिद उद्यान परिसरको सरसफाइ गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बैठकमा प्रदेशसभाका सभामुख राजबहादुर शाही, प्रदेश सरकारका मन्त्री र सचिवहरुको सहभागिता थियो ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोलसँग डिफ्युजन नोटिस जारी गर्न आग्रह गरेपछि सो...

असोज १०, २०७९

लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  आज नागढुङगा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्य...

असोज १०, २०७९

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल आज ललितपुरको किष्ट अस्पतालमा पुग...

असोज १०, २०७९

हिन्दू नेपालीको महान चाड बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो घटस्थापनासँगै बडादसैँ सुरु भएको हो । दसैँ सुरु भएसँगै सुदूरपश्चिमका जिल्लामा चहलपहल बढेको छ । देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्था...

असोज १०, २०७९

दशैंको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् । जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका...

असोज १०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा २ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।&nbs...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x