२३ असार २०८३, मंगलबार

एमसीसीको विरोध- प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा ठेलमठेल [तस्वीरहरू]

एमसीसीको विरोध- प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा ठेलमठेल [तस्वीरहरू]

एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडपको स्थिति बनेको छ । 

निषेधित क्षेत्रमा छिर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको हो । 

एमसीसीका विरुद्ध केही दिनदेखि प्रदर्शनहरू भइरहेका छन् । 

शुक्रवार साना कम्युनिस्ट पार्टी र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले काठमाडौंमा प्रदर्शन गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्