२९ असार २०८३, सोमबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ४० कर्मचारीको बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ४० कर्मचारीको बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ४० कर्मचारीको बढुवा सिफारिस भएको छ ।

सोमवार मन्त्रालयको बढुवा समितिको सचिवालयले ४० कर्मचारीको बढुवा सिफारिस गरेको जनाएको हो । 

रानेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाईवे उपसमूह, रा.प. तृतीय श्रेणी (प्रा) इन्जिनियर पदमा उनीहरूलाई बढुवा गरिएको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्