०५ असार २०८३, शुक्रबार

रेडपाण्डाको छालासहित एक जना पक्राउ

रेडपाण्डाको छालासहित एक जना पक्राउ

रेडपाण्डाको दुई थान छालासहित एक जना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले आइतवार साँझ रुकुम पश्चिम बाफीकोट गाउँपालिका-५ घर भई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसीलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्