113 shares
बलिउडमा ‘फिटनेस क्विन’ का नामले परिचित शिल्पा सेट्टीले महिलाहरूले महिनावारीका क्रममा भोग्नुपर्ने पीडाबाट मुक्ति पाउने उपाए सुझाएकी छन् ।
साधारया योग अभ्यासबाट पनि महिनावारीको पीडाबाट मुक्ति पाउन सकिने दाबी उनले गरेकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।