३० असार २०८३, मंगलबार

क्राइमियामा आतंकवादी आक्रमण रोकेको रुसको दाबी

फागुन ११, २०७८
क्राइमियामा आतंकवादी आक्रमण रोकेको रुसको दाबी

रुसको फेडरल सिक्योरिटी सर्भिसले क्राइमियामा आतंकवादी आक्रमण रोकेको र ६ जना रुसी नागरिकलाई पक्राउ गरेको बुधवार जनाएको छ । 

अर्थोडक्स चर्चलाई ध्वस्त पार्ने षड्यन्त्र उनीहरूले बनाएको रुसका समाचार संस्था आरआईए र स्पुतनिकले खबर दिएका छन् । 

पक्राउ परेका ६ जना युक्रेनको एक अतिवादी संगठनको समर्थक भएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्