०९ साउन २०८३, शनिबार

रोहित आबद्द पर्सिजा बराबरीमा

फागुन १२, २०७८
रोहित आबद्द पर्सिजा बराबरीमा

नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको खेलमा पर्सिजाले बारिटो पुटेरासँग १-१ गोलको बराबरी खेलेको हो ।

यस बराबरीसँगै पर्सिजाले २६ खेलमा ३८ अंक जोडेको छ । पर्सिजा लिगको सातौं स्थानमा रहेको छ ।

बारिटो २६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्