327 shares
युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ ।
युक्रेनको राजधानी किभ नजिक केही विष्फोट भएको विविसीले जनाएको छ ।
बिबीसीले सो क्षेत्रमा ५ देखि ६ वटासम्म विष्फोटका आवाज सुनिएको बताएको छ ।