२३ असार २०८३, मंगलबार

रुसका २ मालवाहक जहाजमा युक्रेनले क्षेप्यास्त्र आक्रमण गरेको आरोप

फागुन १२, २०७८
रुसका २ मालवाहक जहाजमा युक्रेनले क्षेप्यास्त्र आक्रमण गरेको आरोप

अजोभ सागरमा तैरिरहेका रुसका दुई मालवाहक जहाजमाथि युक्रेनी सेनाले क्षेप्यास्त्र आक्रमण गरेको रुसको सुरक्षा सेवाले जनाएको छ । 

बिहीवार बिहान रुसले युक्रेनमाथि आक्रमण थालेदेखि दुवै पक्षले एकअर्कालाई क्षति पुर्‍याएको दाबी गर्दै आएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्