२१ जेठ २०८३, बिहीबार

सर्लाहीमा क्रसर उद्योगमा आगलागी, २० लाखको क्षति

फागुन १३, २०७८
सर्लाहीमा क्रसर उद्योगमा आगलागी, २० लाखको क्षति

सर्लाहीको हरिपुर नगरपालिका–८, ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाख रूपैयाँ बराबरको क्षति भएको छ । 

सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जलेर २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्