२३ जेठ २०८३, शनिबार

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

फागुन १३, २०७८
प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९८ हजार तोकिएको छ । पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रूपैयाँ तोकिएको छ । 

बिहीवार यसको मूल्य प्रतितोला ९८ हजार ५०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँले घटेर एक हजार ३३५ पुगेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्