
झापा २० — झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा एमाले उम्मेदवार र नेपाली कांग्रेसका उम्मेदवारले बराबर मत ल्याएका छन् । दुबै जना उम्मेदवारले बराबर मत ल्याएपछि के गर्ने भन्ने विषयमा निर्वाचन आयोगका प्रतिनिधि र दलका प्रतिनिधिहरुको बैठक अहिले बसिरहेको छ ।