२९ जेठ २०८३, शुक्रबार

माधव नेपाल भन्छन् : एमसीसी विशुद्ध आर्थिक सहयोग मात्र हो भन्नेमा शंका छ

फागुन १५, २०७८
माधव नेपाल भन्छन् : एमसीसी विशुद्ध आर्थिक सहयोग मात्र हो भन्नेमा शंका छ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसिसी) परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् । 

एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र हो भन्ने विषयमा आशङ्का रहेकाले संशोधन आवश्यक भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्