२३ जेठ २०८३, शनिबार

विदेश जाने कामदारको कोरोना परीक्षण निशुल्क

फागुन १५, २०७८
विदेश जाने कामदारको कोरोना परीक्षण निशुल्क

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार यस सम्बन्धमा मन्त्रीस्तरीय निर्णय गरेको हो ।

यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको  छ । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्