०९ असार २०८३, मंगलबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

फागुन १५, २०७८
यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (नेपाली) ५० देखि ६० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य २५ रुपैयाँदेखि २८ रुपैयाँसम्म कायम गरिएको छ ।

यस्तै सुकेको प्याज (भारतीय) ६४ देखि ६६ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।

तरकारी बजारमा तिते करेला प्रतिकेजी १ सय ४० रुपैयाँदेखि १ सय ५० रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची

salt training

कमेन्ट गर्नुहोस्