२३ असार २०८३, मंगलबार

एमसीसीबारे सहमति गर्न दौडधुप, सत्ता गठबन्धनको बैठक बस्दै

फागुन १५, २०७८
एमसीसीबारे सहमति गर्न दौडधुप, सत्ता गठबन्धनको बैठक बस्दै

सत्तारुढ पाँच दलको बैठक बस्दै छ।

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।  

आज  बिहान १० बजे बोलाइएको बैठकमा एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

एमसीसी परियोजनाको बारेमा पुरक प्रस्ताव अघि सारेर भए पनि यसलाई पारित गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार भएपछि सत्ता गठबन्धन दलको बैठकमा सहमति गर्न लागिएको जनाइएको छ ।

आजै प्रतिनिधि सभा बैठकमा एमसीसी छलफल गर्नका लागि दलहरू दौडधुपमा लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्