०४ साउन २०८३, सोमबार

कमल थापाले मनोनयन गरे कोषाध्यक्षलगायतका पदाधिकारी

फागुन १५, २०७८
कमल थापाले मनोनयन गरे कोषाध्यक्षलगायतका पदाधिकारी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले कोषाध्यक्षलगायतका पदाधिकारीहरू मनोनयन गरेका छन् । 

कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ (काठमाडौं), प्रवक्तामा वसन्तमान सिंह अधिकारी (संखुवासभा) र सुरेश आचार्य (ललितपुर) तथा सहमहामन्त्रीमा क्रमशः हिक्मतबहादुर ढकाल (बाँके), तेजकुमार कुरुम्वाङ (पाँचथर) र आइतराम तामाङ (मकवानपुर) मनोनीत भएका हुन् ।

कमेन्ट गर्नुहोस्