२४ जेठ २०८३, आइतबार

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा शोभा यात्रा

फागुन १५, २०७८
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा शोभा यात्रा

महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा शोभा यात्रा सम्पन्न भएको छ ।

आइतवार बिहान संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा यात्रा शुरू भएको थियो ।

यात्रामा विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुको प्रतिनिधित्व थियो ।

करीब १ हजार भन्दा बढी व्यक्तित्वको सहभागी रहेको शोभा यात्रा पशुपतिनाथको मूल गेटबाट शुरू भई तिलगंगा-गौशाला चोक-जय वागेश्वरी-मित्रपार्क- सिफल-चावहिल-चन्द्र विनायक गणेशस्थान परिक्रमा गरी चावहिल चोक गौरीघाट, उमाकुण्ड हुँदै भुवनेश्वरी मन्दिर चोक अगाडि समापन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्