२८ जेठ २०८३, बिहीबार

पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

फागुन १५, २०७८
पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ । 

पल आइतवार प्रहरीसमक्ष आफैं उपस्थित भएका थिए । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद थप भएको तनहुँ प्रहरीले जनाएको छ । 

गत बुधवार पलविरुद्ध जाहेरी परेको थियो । यस्तै पीडितका बुबाले पलविरुद्ध आइतवार नवलपुरमा पनि जाहेरी दर्ता गराएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्