१३ असार २०८३, शनिबार

एनआईसी एशिया बैंकको नयाँ शाखा मुगुको गमगढिमा

कात्तिक २०, २०७४
एनआईसी एशिया बैंकको नयाँ शाखा मुगुको गमगढिमा

काठमाडौं, २० असार -एनआईसी एशिया बैंकको नयाँ शाखा छायाँनाथ रारा नगरपालिका २, गमगढि, मुगुमा स्थापना गरिएको छ । सोमवार एक समारोहकाबीच छायाँनाथ रारा नगरपालिकाका मेयर तथा मुगु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिजंग शाही एवं मुगु उद्योग बाणिज्य संघका महासचिव नृपेन्द्र बहादुर मल्लले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

हाल यस बैंकको अधिराज्यभर ११५ शाखा कार्यालयहरु संचालनमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले थप नयाँ शाखा पनि सञ्चालन गर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्