१३ असार २०८३, शनिबार

युक्रेनको खेर्सोन शहर रुसको नियन्त्रणमा

फागुन १८, २०७८
युक्रेनको खेर्सोन शहर रुसको नियन्त्रणमा

युक्रेनको दक्षिण भागमा रहेको खेर्सोन शहरलाई नियन्त्रणमा लिएको रुसी सेनाले बुधवार दाबी गरेको छ । 

युक्रेनमाथि रुसले गरेको आक्रमणको सातौं दिन खेर्सोन लिन सफलता पाएको रुसको दाबी छ । 

रुसको रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेनकोभले भने, ‘रुसका सशस्त्र बलहरूले खेर्सोनको क्षेत्रीय केन्द्र पूर्ण नियन्त्रणमा लिएका छन् ।’

त्यहाँका गभर्नरले पनि शहरलाई रुसीहरूले पूरै घेरेको कुरालाई पुष्टि गरेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्