
काठमाडौं– एक आपसमा भएका युद्ध लडिरहेका युक्रेन र रसियाका सैनिकहरु आपसमा नेपाल घुमिरहेका छन् ।
सेना दिवसमा नेपाली सेनाले सैनिक सहचारीहरुलाई जंगी हड्डाको भ्रमण गएको छ ।
भ्रमणमा चीन, भारत, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिका गरी पाँच देशका आवासीय सैनिक सहचारी सहित बंगलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, ईटाली, ईजरायल, मेक्सिको, नाईजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्ड गरी २१ देशका गैर आवासीय सैनिक सहचारीहरु सहभागी भएको सेनाले जनाएको छ ।
उनीहरु माउन्टेन फ्लाइट, लुम्बिनी र पोखरामा अवलोकन भ्रमण गर्ने योजना रहेको सेनाले जनाएको छ ।