०५ साउन २०८३, मंगलबार

सनराइज बैंकको ८७ औं शाखारहित बैंकिङ्ग सेवा शान्तिचोकमा

फागुन १८, २०७८
सनराइज बैंकको ८७ औं शाखारहित बैंकिङ्ग सेवा शान्तिचोकमा

​सनराइज बैंक लिमिटेड बुधबारे शाखाको आयोजनामा झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं.–१, शान्तिचोक, सिस्नेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ ।

 बैंकले अर्जुनधारा नगरपालिका वडा नं.–१, शान्तिचोक, सिस्ने झापामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा  गणेश प्रसाद गौतमलाई नियुक्त गरेको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्