२८ जेठ २०८३, बिहीबार

खाली खुट्टा विद्यालय जानुपर्ने वाध्यता

फागुन २०, २०७८
खाली खुट्टा विद्यालय जानुपर्ने वाध्यता

कपिलवस्तुको शिवराज नगरपालिका–८ मा रहेको लक्ष्मणपुर आधारभूत विद्यालयमाा कक्षा १ देखि ५ सयम्म पठनपाठन हुन्छ । विद्यालयमा करिब २ सय ५० हाराहारीमा विद्यार्थी छन् । 

मधेसी समुदायको बाहुल्यता रहेको बस्तीको विद्यालयमा अध्ययन गर्न आउने स–साना बालबालिका जाडो वा गर्मी जुनसुकै मौसममा पनि खाली खुट्टा नै विद्यालय आउने गर्दछन् । 

‘निम्न आय भएका परिवारका बालबालिकाले एकसरो कपडा त जेनतेन लगाउन पाएको अवस्थामा खुट्टामा जुत्ता र चप्पल कहाँबाट पाउन् ?’ विद्यालयका प्रधानध्यापक हकिम मुसलमानले प्रश्न गरेको खबर राजधानी दैनिकमा प्रकाशित छ ।
 

salt training

कमेन्ट गर्नुहोस्