२१ जेठ २०८३, बिहीबार

बोरोबुदुर र लुम्बिनीलाई भगिनी शहर बनाउन पहल

कात्तिक २०, २०७४
बोरोबुदुर र लुम्बिनीलाई भगिनी शहर बनाउन पहल

काठमाडौं, २१ असार - युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत विश्वकै सबैभन्दा ठूलो बौद्ध मन्दिर रहेको इन्डोनेसियाको मध्य जावा प्रान्तको बोरोबुदुरमा युनेस्कोद्वारा नै विश्व सम्पदामा सूचीकृत भगवान बुद्धको जन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्ने र उक्त दुई सहरहरुलाई भगिनी सहरको रुपमा विकास गर्ने उदेश्यका साथ एक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्नेतले बुद्धको बारेमा प्रकाश पार्दै बोरोवुदुर र लुम्बिनी सहरलाई भगीनी सहरको रुपमा विकास गर्दा हुने पारस्परिका फाइदाको बारेमा चर्चा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्