२४ जेठ २०८३, आइतबार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राँके जुलुस

फागुन २१, २०७८
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राँके जुलुस

राप्रपा नेपाल निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राँके जुलुस निकालेको छ । 

शनिवार धुम्बाराहीस्थित पार्टी कार्यालयबाट चावहिलसम्म राँके जुलुस निकालेको हो । 

उनीहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् । मूल्यवृद्धिको विरोधमा भोलि (आइतवार) चावहिलमा दिउँसो १ बजे चक्काजाम गर्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्