२६ असार २०८३, शुक्रबार

रुसी सेनाले युद्धबिराम गरेको भनिएको ठाउँमा फेरि बम हमला

फागुन २२, २०७८
रुसी सेनाले युद्धबिराम गरेको भनिएको ठाउँमा फेरि बम हमला

रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । 

रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । 
रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्