०५ साउन २०८३, मंगलबार

स्पेनिस ला लिगा: सोसिडाडलाई ४–१ ले हराउँदै मड्रिड शीर्ष स्थानमा

फागुन २२, २०७८
स्पेनिस ला लिगा: सोसिडाडलाई ४–१ ले हराउँदै मड्रिड शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले रियल सोसिडाडलाई ४-१ गोल अन्तरले हराएको हो ।

यस जितसँगै रियलले २७ खेलमा ६३ अंक जोडेको छ ।

रियलले आठ अंकको अग्रता बनाएको छ ।

रियल शीर्ष स्थानमा रहेको छ ।

सोसिडाड २७ खेलमा ४४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्