३१ जेठ २०८३, आइतबार

दमौलीको आगो नियन्त्रणमा हेलिकप्टर प्रयोग

फागुन २२, २०७८
दमौलीको आगो नियन्त्रणमा हेलिकप्टर प्रयोग
तस्वीर: पत्रकार कृष्ण न्यौपानेको फेसबुकबाट ।

तनहुँ दमौलीको एक हार्डवेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । व्यास नगरपालिका-४ स्थित मुख्यचोकस्थित भुपाल हार्डवेयर पसलको गोदाममा आइतवार बिहान १० बजेदेखि आगलागी भएको हो । 

आगो भने अझै नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी झारिएको छ । 

घटनास्थलमा श्रममन्त्री कृष्ण श्रेष्ठ पनि पुगेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्