०८ साउन २०८३, शुक्रबार

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै

फागुन २३, २०७८
माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

 आइतवार बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आजका लागि सारिएको हो ।

बैठक आज (सोमवार) बिहान ११ बजे बैठक बस्ने तय भएको एक नेताले जानकारी दिए । ​

salt training

कमेन्ट गर्नुहोस्