१० असार २०८३, बुधबार

रुसले जारी गर्‍यो अमैत्रीपूर्ण देशहरूको सूची

फागुन २३, २०७८
रुसले जारी गर्‍यो अमैत्रीपूर्ण देशहरूको सूची

रुसले अमैत्रीपूर्ण मुलुकहरूको सूची जारी गरेको छ । 

सूचीमा अमेरिका, युरोपेली संघका सदस्यहरू, बेलायत, युक्रेन र जापान लगायतका देश परेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्