२० असार २०८३, शनिबार

बारको अध्यक्षमा ८ र महासचिवमा ७ वकिलले दर्ता गराए उम्मेदवारी [नामसहित]

फागुन २३, २०७८
बारको अध्यक्षमा ८ र महासचिवमा ७ वकिलले दर्ता गराए उम्मेदवारी [नामसहित]

नेपाल बार एशोसिएशनको अध्यक्ष पदका लागि ८ जना र महासचिवका लागि ७ जना वकिलहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकका अनुसार अध्यक्ष पदमा उद्धव चन्द घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अजिता दधारी, कमलप्रसाद मलेगो, विष्णुमणि अधिकारी, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैजु श्रेष्ठ र गोपालकृष्ण घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

महासचिव पदका लागि राधेश्याम सुवाल, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, वीरेन्द्रकुमार ठाकुर, उमेश प्रसाद, अन्जिता खनाल, इन्द्रबहादुर अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्