१२ साउन २०८३, मंगलबार

स्थानीय चुनावमा केन्द्रित हुन माओवादीले तोक्यो प्रदेश इन्चार्ज

फागुन २३, २०७८
स्थानीय चुनावमा केन्द्रित हुन माओवादीले तोक्यो प्रदेश इन्चार्ज

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दै प्रदेश इन्चार्ज तोकेको छ ।

माओवादी बैठकले १ नम्बर प्रदेशमा राम कार्की, मधेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी तोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्