०९ असार २०८३, मंगलबार

आजको मौसमः दिउँसो यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

फागुन २४, २०७८
आजको मौसमः दिउँसो यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

मंगलबार दिउँसो सुदूरपश्चिम, गण्डकी र प्रदेश १ अन्तरगतको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पहाडी तथा हिमाली भूभागमा अन्य स्थानमा भने आंशिकदेखि सामान्य बदली रहनेछ ।

यस्तै राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । मंगलबार बिहान भने देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्