१२ साउन २०८३, मंगलबार

विदेशी मुद्राको विनिमयदर :  कुन देशको कति ? [सूचीसहित]

फागुन २४, २०७८
विदेशी मुद्राको विनिमयदर :  कुन देशको कति ? [सूचीसहित]

नेपाल राष्ट्र बैंकले जनाएअनुसार मंगलबार अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ८४ पैसा तोकेको छ ।   विक्रीदर भने १२३ रुपैयाँ ४४ पैसा पुगेको छ । 
यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८७ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५१ पैसा रहेको छ । 
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा हुँदा कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्