२३ जेठ २०८३, शनिबार

‘ट्रान्सजेन्डर’ अधिकारकर्मी भूमिका श्रेष्ठलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

फागुन २५, २०७८
‘ट्रान्सजेन्डर’ अधिकारकर्मी भूमिका श्रेष्ठलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

अमेरिकी सरकारले हरेक वर्ष प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार नेपालकी ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठले प्राप्त गर्न सफल भएकी छन् । 

नेपालमा 'एलजीबीटीक्यूआईप्लस' समुदायका लागि अधिकार प्रवर्द्धनका लागि निरन्तर सेवा गरेको भन्दै उनलाई सो पुरस्कार प्रदान गरिएको हो । 

सो पुरस्कार हरेक वर्ष अमेरिकी विदेश मन्त्रालयले मानव अधिकारका क्षेत्रमा काम गर्ने विश्वका साहसी महिलाहरूलाई प्रदान गर्ने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्