२१ जेठ २०८३, बिहीबार

मिर्गौला दिवसमा मन्त्रीहरूको फुटबल

फागुन २६, २०७८
मिर्गौला दिवसमा मन्त्रीहरूको फुटबल

शहीद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र, भक्तपुरले विश्व मृगौला दिवसका अवसरमा बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मृगौला पीडित र स्वास्थ्यकर्मीबीच भएको खेल ३–३ को बराबरीमा सकिएको थियो ।

स्वास्थ्यकर्मीको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले प्रतिस्पर्धा गरेका थिए ।

त्यसअघि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्