२१ जेठ २०८३, बिहीबार

सुरजको ‘मन पर्‍यो’ सार्वजनिक

कात्तिक २०, २०७४
सुरजको ‘मन पर्‍यो’ सार्वजनिक

काठमाडौं, २२ असार – केही हप्ताअघि मात्र ठुम्काले बोलको गीत बजारमा ल्याएका सुरज पौडेलले नयाँ गीत बजारमा ल्याएका छन् । शब्द समेत सुरजकै रहेको उक्त गीतमा भिसन राईले संगीत भरेका छन् ।

मन प¥यो.. बोलको गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका छन् भने म्यान्डी र रञ्जुले अभिनय गरेका छन् । चितवनमा छायांकन गरिएको उक्त भिडियालाई रवि कोइरालाले छायांकन गरेका हुन् ।

गीतमा रविन्द्र खड्काको सम्पादन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्