
काठमाडौं, २२ असार - रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामामा राजपाका स्वतन्त्र उम्मेदवारले जितेका छन् । शंख चुनाव चिन्ह लिएर उठेका राजपाका उम्मेदवारले चुनाव जितेका हुन् । स्वतन्त्र उम्मेदवारी दिएका ‘राजपा’का मनमोहन चौधरी (कन्हैयाबावु) ले ८ हजार १७५ मत प्राप्त गरी विजयी भएका हुन् ।