मनिला, २२ असार– फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार अपरान्ह ४ बजे ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जनाएको छ ।

भूकम्पले जारो शहरको पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएको विभागले जनाएको छ ।
भूकम्पका कारण पालो,लेयटे, सेबु लगायतका शहरमा ठूलो क्षति पुगेको अनुमान छ । पीएन ए