०५ साउन २०८३, मंगलबार

फिन्चले कोलकत्ताबाट आईपीएल खेल्ने

फागुन २९, २०७८
फिन्चले कोलकत्ताबाट आईपीएल खेल्ने

अष्ट्रेलियाका कप्तान आरोन फिन्चले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

फिन्चले कोलकत्ता नाइट राइडर्सबाट आईपीएल खेल्ने भएका हुन् ।

कोलकत्ताले नयाँ सिजनका लागि फिन्चलाई अनुबन्ध गरिएको जनाएको छ ।

कोलकत्ताले इंग्ल्यान्डका एलेक्स हलेसको स्थानमा फिन्चलाई अनुबन्ध गरेको हो ।

आईपीएल आगामी मार्च २६ बाट शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्