०८ असार २०८३, सोमबार

इराकमा रहेको गोप्य इजरायली अड्डामा प्रहार गरेको इरानको दाबी

फागुन २९, २०७८
इराकमा रहेको गोप्य इजरायली अड्डामा प्रहार गरेको इरानको दाबी

इराकको उत्तरी भागमा रहेको इर्बिल शहरमा रहेका गोप्य इजरायली अड्डाहरूलाई ताकेर क्षेप्यास्त्र आक्रमण गरिएको इरानको सरकारी टीभीका संवाददाताले आइतवार बताएका छन् । 

इराकको भूमिबाहिरबाट एक दर्जनवटा ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरिएको र इर्बिलमा खसेको कुर्द अधिकारीहरूले बताए । घटनामा कुनै हताहती नभएको उनीहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्